‘आभाष’को प्रमोसनल ट्रेलर (ट्रेलर हेर्नुहोला)
screennepal
प्रकाशित: २०७१, २० मंसिर शनिबार
no img

काठमाडौं । निर्माता तथा अभिनेता गोविन्द शाही निर्मित चलचित्र ‘आभाष’ को प्रमोसनल टे«लर रिलिज गरिएको छ । २५ पुसबाट रिलिज हुन लागेको चलचित्रको ट्रेलरमा अधिकांश पात्रलाई फिचरिङ गरिएको छ । यस चलचित्रको निर्देशन सुरेन्द्र पौडेलले गरेका हुन ।
चलचित्र ‘आभाष’ को निर्माण क्रिएटिभ फिल्म एन्ड ग्लसी पिक्चर्सले गरेको हो । चलचित्रमा निशा अधिकारी, संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी, प्रकृति श्रेष्ठ, सुनिल रावललगायतका कलाकारको मुख्य अभिनय छ । पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको द्वन्द्व रहेको चलचित्रको टे«लरबाट उत्साहजनक प्रतिक्रिया आइरहेको निर्माणपक्षले जनाएको छ ।

Comments