बाह्र बिदेशी बालाकोे नेपालमा यस्तो पोज
screennepal
प्रकाशित: २०७१, १९ मंसिर शुक्रबार
no img

ईप्लानेट नेपालको आयोजनामा नेपालमै पहिलोपटक संचालन हुन लागेको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसल २०१४’ को शुक्रवार अन्तिम स्पर्धा हुँदैछ । प्रतियोगिता सहभागि हुनका लागि विश्वका विभिन्न मुलुकका सहभागिहरु नेपाल आइपुगेका छन् । जस अन्तर्गत म्यानमार, थाइल्याण्ड, सिंगापुर, सियरालोन, जाम्बिया, बंगलादेश, जिम्बावे, भारत, युगान्डा, थाइल्यान्ड, बेलारुस, रुसका प्रतियोगीकोृ सहभागतिा रहेको छ । 

तस्बिरहरुः शिवलाल श्रेष्ठ (द तस्बिर स्टुडियो, बागबजार)

IMG_0343 IMG_0231 IMG_0212 IMG_0204 IMG_0190 IMG_0368 IMG_0365 IMG_0239 IMG_0269 IMG_0292 IMG_0307 IMG_0165 IMG_0176

Comments