सुगम संगीततिर विष्णु
screennepal
प्रकाशित: २०७१, १८ मंसिर बिहीबार
no img

देउडा गायकका रुपमा स्थापित विष्णु भट्ट सुगमसंगीतिर लागेका छन् । ‘सक्छौ भने भूल प्रिया’ भन्ने गीतबाट आफ्नो सांगितिक यात्रालाई सुगमसंगीततिर मोडेका हुन् । हालसालै उक्त गीतको भिडियो समेत निर्माण भएको छ । रविन्द्र बरालले निर्देशन गरेको भिडियोमा मोडल सनम कठायत, ममता धामी, सिर्जु बराल र अमर खड्काले अभिनय गरेका छन् । भिडियो भिजन नेपाल फिल्मस् प्रालिले निर्माण गरेको हो ।sanam 5 sanam sanam4 sanam 2 sanam 3

Comments