ऋचा शर्मा जाडोमा ‘हट’ बन्न खोज्दा (फोटोफिचर)
screennepal
प्रकाशित: २०७१, १८ मंसिर बिहीबार
no img

reecha

काठमाडौँमा त्यो पनि साँझपख ज्याकेटले पनि जाडो थाम्न मुश्किल परिरहेको काठमाडौँवासीलाई अवगत छ । यस्तो जाडोमा पनि आफूलाई ‘हट’ देखाउनुपर्ने बाध्यता छ, हिरोइनहरूलाई । न्यानो पहिरन लगाएर पूरा ज्यान ढाक्दा राम्रो नदेखिने पिर ! नढाकेर आउँदा जाडोले त शिकार बनायो होला नै, कतिपय पोजिसनमा आफैँलाई अप्ठ्यारो । हेर्नुहोस् त अभिनेत्री ऋचा शर्मालाई ! सीजी कामना अवाड्र्समा अभिनेत्री ऋचा ‘हट’ बनेर आएकी थिइन् । जाडोले र मान्छेका नजरले शिकार बनाएपछि क्लिभेज देखिने पहिरनलाई सार्थिन् घरीघरी । एकछिनपछि त चिसोले मात्रै होइन, उनको त्यो अवस्थालाई क्यामेराको लेन्सले पनि शिकार बनायो ।
शुक्रवारबाट

Comments