तस्बिरमा रजनीको राज
screennepal
प्रकाशित: २०७१, १३ मंसिर शनिबार
no img

फिल्म ‘लोफर’बाट एक्कासि झुल्किएकी अभिनेत्री हुन्, रजनी केसी । पहिलो फिल्म नै राम्रो ब्यानरको पाएपछि रजनीको एकाएक चर्चा भयो । तर, रजनीको कला क्षेत्रको करिअर विज्ञापनबाट सुरु भएको थियो । यो क्षेत्रमा लागेको डेढ वर्षमै चर्चा बटुले पनि आफूले लामो समय संघर्ष गरेको उनी बताउँछिन् । मेडिकल साइन्समा डिप्लोमा गरेकी रजनीको मनमा पहिल्यैदेअि फिल्म थियो । अभिनेत्री कृष्टि मैनाली र करिश्मा मानन्धरका फिल्म हेरेर हुर्किएकी उनलाई त्यस्तै बन्ने रुचिले यो क्षेत्रमा ल्याइपु¥याएको हो । केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी उनको फिल्म ‘प्रवास’ रिलिजको संघारमा छ ।
तस्बिरः शिवलाल श्रेष्ठ (तस्बिर स्टुडियो बागबजार)
लोकेसनः रिभिजिटेड, बबरमहल ।
IMG_2367 copy IMG_2412 copy

IMG_2354 copy copy

 

Comments