९ करोड ३ लाख बढीले हेरे किमको ‘सेक्स भिडियो’
screennepal
प्रकाशित: २०७१, १२ मंसिर शुक्रबार
no img

लस एन्जलस । हलिउडकी चर्चित टिभी स्टार किम कार्दशियनको ‘सेक्स टेप’ नयाँ रेकर्ड तोडेको छ । उक्त भिडियोलाई अहिलेसम्म ९ करोड ३ लाखभन्दा बढी हेरिसकेका छन् । समाचारमा जनाएअनुसार यो सबैभन्दा बढी हेरिएको पोर्न भिडियो हो । किमले ‘सेक्स टेप’ को माग बढेपछि यसबाट साताको ५० हजार डलर कमाउँदै आएकी बताइनछ । यस  ‘सेक्स टेप’ बाट किमले सन् २००७ बाट पैसा कमाउन थालेकी हुन् । किमसँग ‘सेक्स टेप’ मा पुरुष पात्र अमेरिकी गायक रे–जे देखिन्छन् ।

kim-kardashian-2
रेले उक्त भिडियो सन् २००३ मा बनाएका थिए । जतिबेला किम उनको प्रेमिका थिइन् । यस भिडियो सन् २००७ मा लिक भएको थियो । भिडियोलाई औपचारिक रुपमा भिभीड इन्टरटेन्मेन्टले सार्वजनिक गरेको थियो । उक्त भिडियो हेर्न चाहनेले तोके बमोजिम  डलर तिर्नुपर्छ, जुन डलर किमको हातमा पुग्छ । एजेन्सी

Comments