स्माइलको भिडियोमा सम्पदा र विमलेश
screennepal
प्रकाशित: २०७१, २९ कार्तिक शनिबार
no img

काठमाडौं । गायक शंकर स्माइलले आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘कसरी जिउँ’ बोलको उक्त म्युजिक भिडियोलाई कमल एक्चैमगरले निर्देशन गरेका हुन् । कमल पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा निकै व्यस्त मानिन्छन् । म्युजिक भिडियोमा मोडल सम्पदा बानियाँ र विमलेश अधिकारीले मोडलिङ गरेका छन् । डि.पी खनालको शब्द रहेको ‘कसरी जिउँ’ को संगीत पनि स्माइलले नै गरेका हुन् । यस म्युजिक भिडियोलाई निरोज श्रेष्ठले खिचेका हुन् ।
https://www.youtube.com/watch?v=037jELHXa58

Comments