ऐश्वर्याको रुपको जादू (साताको फेसमा)
screennepal
प्रकाशित: २०७१, २६ कार्तिक बुधबार
no img

मुम्बईमा आयोजित ज्वेलरी उद्घाटन कार्यक्रममा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन । ४१ वर्षीया ऐश्वर्या कार्यक्रममा आकर्षण बनेकी थिइन् । हल्ला पिंक कलरको साडीमा देखिएकी ऐश्वर्याले पत्रकारसँग आफ्नो अपकमिङ फिल्म ‘जज्बा’ बारे कुरा गरेकी थिइन् । आमा बनेपछि ऐश्वर्या ‘जज्बा’ बाट बलिउडमा कम्ब्याक हुन लागेकी हुन् । कार्यक्रममा खिचिएका ऐश्वर्याका केही तस्बिरहरु । तस्बिर :  इन्डिया टुडे

aish

aish (1)

aish (2)

aish (3)

Comments