काठमाडौं । गीतकार तथा गायिका गायत्री थापाको नयाँ गीतको प्रोमो टेलिभिजन तथा विभिन्न अनलाइनमार्फत सार्वजनिक भएको छ । गायत्रीको शब्द रहेको ‘आफ्नो मान्छे’ बोलको उक्त गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ भने संगीत अर्जुन पोखरेलका गरेका हुन् । प्रोमो यु–ट्युबका लागि बनाइएको गीतकार गायत्रीले बताइन् ।
https://www.youtube.com/watch?v=N2Y9CXJbj7I