क्रिकेटर शरदसँगको प्रेम स्वीकारिन् नीशाले
screennepal
प्रकाशित: २०७१, २४ भाद्र मंगलवार
no img

काठमाडौं । नायिका निशा अधिकारीले क्रिकेटर शरद भेषवाकरसँगको सम्बन्धलाई प्रष्ट्याएकी छिन् । उनीहरुको हिमचिमले एकअर्कासँग सम्बन्ध रहेको यसअघि नै गसिप आएपनि दुवैले स्वीकारहेका थिएनन् । निशाले सोमबार फेसबुकमा शरदसँग रहेको तस्बिर अपलोड गर्दै प्रेमलाई सार्वजनिक रुपमा स्वीकारेकी छिन् ।
Nisha-and-sarad
सरदसगै बसेको तस्वीर सेयर गर्दै निशाले भनेकी छिन्, ‘सर्वब्यापी प्रेम, लौ मैले सवैलाई बा“डे ।’ यसो भन्दै उनले सरदलाई ट्याग गरेकी छिन् ।
केही समयदेखि सावैजनिक कार्यक्रममा समेत सगै देखिएका उनीहरुले अहिलेसम्म ‘रिलेसनसीप स्टाटस’ खुलाएका थिएनन् ।
उनीहरुका विषयमा आएका ‘गसिप’लाई लिएर नीशाले खण्डन समेत गरेकी थिइन् । अन्त्यमा आफैले सार्वजनिक गरेकी छिन् ।उनका समर्थकले नीशाबाट शरद् बोल्ड भए भनेर कमेन्ट गरेका छन् ।

Comments