screennepal
प्रकाशित:
२०७५, ४ माघ शुक्रबार
अलिसँग दिपशिखाको ‘प्रेमलीला’ (ट्रेलरसहित)
नेपाली फिल्म ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म १० फागुनमा सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रेमकथामा आधारित फिल्मको ट्रेलरमा प्रेमभित्रको अनेकलिला समेटिएको छ ।…