Gossips
no img
screennepal
प्रकाशित: २०७४, १ चैत्र बिहीबार
तामाङ सञ्चार समूह काठमाडौंमा पुरानै अनुहार !
काठमाडौं, १ चैत । तामाङ सञ्चार समूह काठमाडौं जिल्ला शाखामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । बुधबार काठमाडौंमा सम्पन्न दोस्रो अधिवेशनबाट सो कार्यसमिति…
no img
screennepal
प्रकाशित: २०७४, ३० फाल्गुन बुधबार
भौतिकशास्त्री स्टेफन हकिङ, जो भौतिक रुपमा रहेनन् !
लण्डन, ३० फागुन (एजेन्सी) । स्टेफन हकिङ एक यस्ता असाधारण व्यक्ति थिए, जो मरेर गएपनि संसारले उनलाई कहिल्यै बिर्सन सक्दैन र सक्दैन पनि । हो,…
no img
screennepal
प्रकाशित: २०७४, ३० फाल्गुन बुधबार
मृत्युपछि इच्छा पूरा…!
भक्तपुर, ३० फागुन । नेपाल भाषाका वरिष्ठ साहित्यकार एवं नाट्यकर्मी स्व रामशेखर नकःमिको इच्छा मृत्युपछि पूरा भएको छ । नेपाल भाषाको साहित्य रचना, नाटक लेखन,…
no img
screennepal
प्रकाशित: २०७४, २९ फाल्गुन मंगलवार
विमान दुर्घटनामा निधन भएकाहरुको स्मरणमा दीप प्रज्वलन
काठमाडौं, २९ फागुन । त्रिभुवन अन्तर्राष्ट्रि«य विमानस्थलमा सोमबार भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएकाको स्मरणमा मंगलबार साँझ माइतीघरस्थित मण्डलामा दीप प्रज्वलन गरिएको छ…
no img
screennepal
प्रकाशित: २०७४, २८ फाल्गुन सोमबार
विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो (को–को परे, नामावलीसहित)
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । उक्त दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ…
no img
screennepal
प्रकाशित: २०७४, २४ फाल्गुन बिहीबार
नेतादेखि कलाकारसम्मको माग : २०७५ लाई ‘राष्ट्रिय सरसफाइ वर्ष’ घोषणा गरौं !
काठमाडौं, २४ फागुन । यो आउँदो २०७५ साललाई ‘राष्ट्रिय सरसफाइ वर्ष’ घोषणाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई माग पत्र बुझाइएको छ । वाग्मती सफाइ…
no img
screennepal
प्रकाशित: २०७४, २३ फाल्गुन बुधबार
लु सुनका निबन्धमाथि राजधानीमा बहस
काठमाडौं, २३ फागुन । आधुनिक चिनियाँ साहित्यका पिताका रुपमा चिनिएका प्रसिद्ध साहित्यकार लु सुनका निबन्धमाथि राजधानीमा बहस गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार देवकोटा–लु…
no img
screennepal
प्रकाशित: २०७४, १७ फाल्गुन बिहीबार
यस्तो देखियो होलीको हर्षोल्लास (दर्जन तस्बिरसहित)
काठमाडौं, १७ फागगुन । रंगहरुको पर्व अर्थात फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु ‘होली’ पर्व बिहीबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ ।…
no img
screennepal
प्रकाशित: २०७४, १७ फाल्गुन बिहीबार
पहाडी र हिमाली क्षेत्रमा होली मनाइदै, मौलिकता हराउँदै
बागलुङ, १७ फागुन । वसन्त ऋतुको रमाइलो पर्व फागु (होली) को उल्लास हिमाली र पहाडी जिल्लामा बिहानैबाट छाएको छ । बागलुङ पनि होलीको रमझमबाट अछुतो…
no img
screennepal
प्रकाशित: २०७४, १६ फाल्गुन बुधबार
कोरियाली ‘ग्ल्यामर डिप्लोमेसी’को विश्व चर्चा !
काठमाडौं, १६ फागुन । संसारमा राजनीतिक उथलपूथलका महत्वपूर्ण घटनामा महिलाको महत्वपूर्ण सहभागिता तथा भूमिका नै हुने गरेको पाइन्छ । त्यसैले राजनीतिलाई सौन्दर्यले पनि डो¥याउँछ भनिएको…