feature
no img
screennepal
प्रकाशित: २०७४, ११ चैत्र आईतवार
लाखौ फेसबुक प्रयोगकर्ताको सुचना चुहिएपछि जुर्करवर्गद्वारा क्षमा याचना
लण्डन, बेलायत, ११ चैत । विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरवर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अंकमा पूर्ण पृष्ठको विज्ञापन छापी फेसबुकबाट व्यापक गोप्य तथ्यांक…
no img
screennepal
प्रकाशित: २०७४, ११ चैत्र आईतवार
कर्मचारीका कारण साझाको करोडौँका पुस्तक थन्किए
चितवन, ११ चैत । नेपाली भाषा साहित्यको संरक्षण एवं साहित्यिक कृति उत्पादन गर्दै आएको सरकारी स्वामित्वको संस्था साझा प्रकाशका कर्मचारीले प्रभावकारी रूपमा काम नगर्दा बजारमा…
no img
screennepal
प्रकाशित: २०७४, १० चैत्र शनिबार
चिसो मरुभूमिको कथासँगै तातिरहेको छ पोखरेली रंगमञ्च
पोखरा, १० चैत । उच्च हिमाली परिवेशमा आधारित नाटक ‘थाङला’ प्रदर्शनसँगै पोखरा थिएटरमा शुरु राष्ट्रिय नाटक महोत्सव–२०७४ ले यतिखेर नाट्यप्रेमी दर्शकको मन केन्द्रित गरेको छ…
no img
screennepal
प्रकाशित: २०७४, १० चैत्र शनिबार
फेसबुकमा प्रतिबन्ध !
जाजरकोट, १० चैत । भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै…
no img
screennepal
प्रकाशित: २०७४, १० चैत्र शनिबार
प्रदेशमा कला गतिविधिमा जोड
काठमाडौँ, १० चैत । प्रादेशिक रुपमा कलाको विकासका लागि सम्बन्धित क्षेत्रबाट कला कार्यशाला, कला शिक्षण, अन्तक्र्रियालगायतलाई नियमित गराउनुपर्ने पूर्वाञ्चलका एक कलाकारले बताएका छन् । नेपाल…
no img
screennepal
प्रकाशित: २०७४, ८ चैत्र बिहीबार
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु | ४ लाख ८५ हजार विद्यार्थी सहभागी
यसवर्ष परीक्षामा अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ । एसइई परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका छन् ।…
no img
screennepal
प्रकाशित: २०७४, ८ चैत्र बिहीबार
फूलचोकीमा साहित्य महोत्सव : यस्तो थियो साहित्यकारहरुको जमघट :
काठमाडौं, ८ चैत । बुधबार ललितपुरको प्रसिद्ध पर्यटकीय स्थल फूलचोकी डाँडामा साहित्यकारहरुको ठ्रलोजमघट भयो । जहाँ ‘फूलचोकी साहित्य उत्सव’ आयोजना हुँदैथियो । ‘पर्यटन विकासका लागि…
no img
screennepal
प्रकाशित: २०७४, ७ चैत्र बुधबार
चराको गीत : ‘साथी फेर्न सकिन्छ छिमेकी फेर्न सकिन्न’
काठमाडौं, ७ चैत । ‘कुन मूर्खले परिभाषित ग-यो इतिहासमा ‘साथी फेर्न सकिन्छ छिमेकी फेर्न सकिन्न’ म यो परिभाषा परिवर्तन गर्न चाहन्छु वर्तमानमा ।’ कवि कृसु…
no img
screennepal
प्रकाशित: २०७४, ६ चैत्र मंगलवार
विश्व बाल रंगमञ्च दिवस : शब्दविहिन अर्जेन्टिनी नाटक र अभिनय कार्यशाला
काठमाडौं, ६ चैत । मार्च २० विश्व बाल रंगमञ्च दिवस । बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छन्…
no img
screennepal
प्रकाशित: २०७४, १ चैत्र बिहीबार
जीवन-संर्घष : चौरी डुलाएर दिन काटिरहेकी नार फुकी ७७ वर्षीया आनी
लाग्छ, अझैपनि यस्तो जीवन सम्भव छ ? तर, यही देशमा यस्ता नागरिक पनि छन्, जसलाई सरकारको नाम निशाना थाहा छैन । यस्तै एक उदाहरण हुन्,…