Events
no img
screennepal
प्रकाशित: २०७३, ३१ चैत्र बिहीबार
अन द फ्लोरमा यस्ता देखिए परीहरु ! (फोटोफिचर)
काठमाडौं, ३१ चैत । साँझ पर्दैजाँदा होटल सोल्टी क्राउन प्लाजाको सभाहल फेसनमय बन्दैथियो, जहाँ डेढ दर्जन भन्दा बढी व्यवसायिक मोडलहरु ‘परी’ रुप धारणमा स्टेज नाप्ने…
no img
screennepal
प्रकाशित: २०७३, २८ चैत्र सोमबार
होटल सोल्टीमा परी उतार्दै कमल मानन्धर
काठमाडौं, २८ चैत । होटल सोल्टी क्राउन प्लाजामा २९ चैत अर्थात मंगलरबार साँझ विभिन्न डिजाइनरले तयार गरेको पहिरनमा डेढ दर्जन परीहरु -याम्पमा उत्रँदैछन् । जहाँ…
no img
screennepal
प्रकाशित: २०७३, २७ चैत्र आईतवार
नयाँ ढाँचामा ‘मिस मंगोल नेपाल’को खोजी !
काठमाडौं, २७ चैत । ‘मिस मंगोल नेपाल’ अब नयाँशैली र ढाँचामा आयोजना हुने भएको छ । सन् २००९ देखि सुरु भएको यो प्रतियोगिताको आठौं संस्करण…
no img
screennepal
प्रकाशित: २०७३, २६ चैत्र शनिबार
यस्तो छ एञ्जलहरुको तयारी (फोटोफिचर)
काठमाडौं, २६ चैत । डेढ दर्जन एञ्जलहरु स्टेज नाप्ने तयारी गरिरहेका छन् यतिबोला । नेपाली नयाँ वर्ष २०७४ को पूर्वसन्ध्यामा हुने ‘एञ्जल अन द फ्लोर–३’…
no img
screennepal
प्रकाशित: २०७३, २६ चैत्र शनिबार
अमेरिकाको टेक्ससमा तीन हप्ते नेपाल–शो’ शुरु
फोर्ट वर्थ, २६ चैत । अमेरिकाको टेक्सस राज्यको फोर्ट वर्थमा तीन हप्ते नेपाल शो–२०१७ शुरु भएको छ । प्रदशनीमा नेपालमा २ बर्ष अघि गएको भुकम्प…
no img
screennepal
प्रकाशित: २०७३, २५ चैत्र शुक्रबार
‘मिस टिन ग्लोब’ प्रतियोगीले देखाए कला
काठमाडौं, २५ चैत । स्टार वन इन्टरटेनमेन्टले आगामी बैशाख २ गते राजधानीमा आयोजना गर्न लागेको सौदर्य प्रतियोगीता मिस टिन ग्लोब २०१७ का प्रतियोगीले त्यसअन्र्तगत आफ्नो…
no img
screennepal
प्रकाशित: २०७३, २५ चैत्र शुक्रबार
‘एञ्जल अन द फ्लोर’ मा डेढ दर्जन मोडल प्रस्तुत हुँदै
काठमाडौं, २५ चैत । नयाँ वर्ष २०७४ को पूर्वसन्ध्यामा आरएनआर गु्रपले विभिन्न सांगीतिक कार्यक्रमसहित डेढ दर्जन मोडललाई  -याम्पमा उतार्दैछ । २९ चैतमा ताहाचलस्थित सोल्टी क्राउन…
no img
screennepal
प्रकाशित: २०७३, २३ चैत्र बुधबार
प्रशिक्षणमा ‘नेपाल फेसन आइकन’ प्रतियोगी
काठमाडौं, २४ चैत । ‘नेपाल फेसन आइकन २०१७’ का २० प्रतियोगी प्रशिक्षणमा जुटेका छन् । राजधानीमा आयोजित बिभिन्न अडिसनबाट छानिएका यी प्रतियोगीले अन्तिम स्पर्धाका लागि…
no img
screennepal
प्रकाशित: २०७३, २२ चैत्र मंगलवार
यो न्यू इयरमा रक हाउसमा ‘न्यू इयर रकिङ’ !
काठमाडौं, २२ चैत । यसपालिको नेपाली नयाँ वर्ष कहाँ र कसरी मनाउँने योजनामा हुनुहुन्छ ? अहिलेसम्म कुनै योजना बनाएको छैन भने रातोपुलस्थित रक हाउस क्याफेमा…
no img
screennepal
प्रकाशित: २०७३, २० चैत्र आईतवार
२९ चैतमा आरएनआर ग्रुपको फेसन शो
काठमाडौं, २० चैत । नयाँ वर्ष २०७४ को पूर्व सन्ध्यामा ताहाचलस्थित सोल्टी क्राउन प्लाजामा डेढ दर्जन फिमेल मोडलहरु -याम्पमा उत्रँदैछन् । नेपाली नयाँ वर्षको स्वागतार्थ…