Events
no img
screennepal
प्रकाशित: २०७५, १ आश्विन सोमबार
पुनमको पहिरनमा यस्ता देखिए अन्तर्राष्ट्रिय मोडल (फोटोफिचर)
फ्रान्सको पेरिसमा गत सेप्टेम्बर १२ मा भएको ‘क्याटवक पेरिस रिभ्योलुसन’मा नेपाली फेशन डिजाइनर तथा फिल्म निर्मात्री पुनम क्षेत्री गौतमले अन्तर्राष्ट्रिय मोडलमार्फत आफ्ना डिजाइनका १२ पहिरन…
no img
screennepal
प्रकाशित: २०७५, २७ भाद्र बुधबार
कामना फिल्म अवार्ड–२०७५ : यस्तो छ मनोनयन सूचि
काठमाडौं । ‘सीजी कामना फिल्म अवार्ड–२०७५’मा पर्न सफल उत्कृष्ट पाँच कलाकार तथा विधा मनोनयन सार्वजनिक भएको छ । कामना प्रकाशनले सिजी इन्टरटेनमेन्टको सहाकार्यमा आयोजना गर्न…
no img
screennepal
प्रकाशित: २०७५, २६ भाद्र मंगलवार
नेक्स्ट मोडल्स नेपालको इविजा फेसन नाइट २०१८’ सम्पन्न
काठमाडौ । ठमेलको नसिङचोक स्थित ‘इवीजा लाउन्ज’ शनिबार साँझ फेसनमय बन्यो । ‘इविजा फेसन नाइट २०१८’ नाम दिइएको फेसन शोमा ‘सन इन सो’ अर्थात ‘हिउँको…
no img
screennepal
प्रकाशित: २०७५, २२ भाद्र शुक्रबार
दिक्पालले पाए ‘मिस्टर मोडल अफ द वल्र्ड’ उपाधि
म्यानमारमा यो साता सम्पन्न अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर मोडल अफ द वल्र्ड–२०१८’को शीर्ष उपाधि दिक्पाल कार्कीले जितेका छन् । विभिन्न नेपाली फिल्म र मोडलिङमा…
no img
screennepal
प्रकाशित: २०७५, १९ भाद्र मंगलवार
पुनमले पेरिसमा उतार्दै छिन् मोडलहरु
फेशन डिजाइनर तथा फिल्म निर्मात्री पुनम क्षेत्री गौतमले आफ्ना डिजाइनका पहिरनमा फ्रान्सको पेरिसमा १२ जना अन्तर्राष्ट्रिय मोडललाई -याम्पमा उतार्ने भएकी छन् । बेलायतको लण्डन र…
no img
screennepal
प्रकाशित: २०७५, १६ भाद्र शनिबार
३१ भदौमा ‘एलजी सिने सर्कल अवार्ड’
‘एलजी सिने सर्कल अवार्ड–२०७५’ यही आउँदो ३१ भदौमा हुने भएको छ । यो अवार्डको तेस्रो संस्कण हो । सिनेमा सर्कल नेपालको आयोजना तथा द दिनेश…
no img
screennepal
प्रकाशित: २०७५, ९ भाद्र शनिबार
‘मिस टुरिज्म’को उपाधि मनितालाई
‘मिस टुरिज्म–२०१८’को उपाधि भक्तपुरकी मनिता पौडेलले जितेकी छन् । शनिबार आयोजित अन्तिम प्रतिस्पर्धामा आफ्ना १२ प्रतियोगीलाई उछिन्दै पौडेलले ‘मिस टुरिज्म’को ताज चुमेकी हुन् । जितसँगै…
no img
screennepal
प्रकाशित: २०७५, ९ भाद्र शनिबार
अभिनेत्री नीता पार्लरको ब्रान्ड एम्बेस्डर
काठमाडौंको पेप्सीकोला र मिन भवनमा रहेको आधुनिक ‘रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’को ब्रान्ड एम्बेस्डरमा अभिनेत्री नीता ढुंगाना अनुबन्धित भएकी छन् । सिटिईभिटीअन्तर्गत व्युटिसियनहरुको लेवल…
no img
screennepal
प्रकाशित: २०७५, ९ भाद्र शनिबार
अल्विना भइन् ‘टिन प्रिन्सेस नेपाल’
‘टिन प्रिन्सेस नेपाल–२०१८’को उपाधि काठमाडौंको ठमेल निवासी १६ वर्षीय अल्विना तिमल्सिनाले जितेकी छिन् । शुक्रबार अबेर रात काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा ¥याम्प जोनद्वारा आयोजित…
no img
screennepal
प्रकाशित: २०७५, ६ भाद्र बुधबार
दिलाशालाई ‘मिस नेपाल युएसए’को उपाधि
डलास– छैटौँ ‘मिस नेपाल युएसए–२०१८’को ताज अमेरिकाको नेब्रास्का निवासी २४ बर्षीया दिलाशा न्यौपानेले जितेकी छन् । १६ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन्…