म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचमा को-को परे ? (सुचिसहित)
screennepal
प्रकाशित: २०७६, ६ कार्तिक बुधबार
no img

‘म्यूजिक खबर म्यूजिक अवार्ड’को ८औँं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘सांस्कृतिक पर्यटन–कलासंस्कृतिको प्रबद्र्धन’ भन्ने उद्देश्यका साथ आन्तरिकरुपमा साँस्कृतिक पर्यटन बढाउन यो अवार्डले विशेष भूमिका खेल्ने आयोजकले विश्वास छ ।

शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको यो अवार्डलाई योभन्दा अघि म्यूजिक खबर डटकमले आयोजना गर्दै आएको थियो । यस वर्षबाट शुभकामना मिडिया सोलुशन (एसके मिडिया)ले सम्पूर्ण व्यवस्थापनसहित आयोजना गर्ने भएको छ । विभिन्न ४० विधामा आयोजना हुने यस अवार्ड गीतसंगीत क्षेत्रमा विशेष चासोको विषय बन्ने गरेको छ ।
यस अवार्डमा राष्ट्रिय भावको गीत, चलचित्र, आधुनिक, लोक दोहोरी, लोकगीत, पप, गजल, कल्चरल गीतहरु समावेश गरिने छ । अवार्डमा गायक गायिका, रचनाकार, संगीतकार, एरेन्जर, ध्वनि सम्पादक, भिडियो निर्देशक, छायाँकार, सम्पादक, उत्कृष्ट गीत लगायतका विविध विधाहरुमा अवार्ड आयोजना गरिने बताइएको छ । म्यूजिक खबर म्यूजिक अवार्डको संयोजक सविता पोखरेलका अनुसार आगामी १६ मंसिरमा काठमाडौंमा एक समारोहबीच अवार्ड प्रदान गरिने छ ।

उत्कृष्ट पाँचको मनोनयन

१.उत्कृष्ट ५ राष्ट्रिय भावको गीत
क) जननी जन्मभूमिश्च :- रमेश दाहाल
ख) ढाका टोपी दौरा सुरुवाल :- अमृतलाल देवकोटा सुनार
ग) नेपाल हो आफ्नो देश  :- बी.बी. थापा
घ) विश्वको अग्लो हिमाल :- पुरुषोत्तम सानु
ङ) हिमाल शीर हाम्रो  :- पारसमणि बराल

२.उत्कृष्ट ५ पप गायिका
क) टीका प्रसाई :- लुकी लुकी
ख) नम्रता तामाङ  :- ओइ सानी
ग) लक्ष्मी पुरी  :- सिठ्ठी बजाउँछन्
घ) सहिमा श्रेष्ठ :-  उम्ल्यो उम्ल्यो
ङ) सिर्जना खत्री :- डब्बल माया

३.उत्कृष्ट ५ पप गायक
क) चिरञ्जीवी भण्डारी :- तिम्रो मायाले
ख) प्रेमप्रकाश वली :- कर्ली कर्ली कपाल
ग) महेन्द्र रायमाझी  :- हेर यी आँखामा
घ) सचिन रौनियार  :- ए मान्छे
ङ) सुरज कुमार थापा :- नाचन नाचन

४.उत्कृष्ट ५ पप संगीतकार
क) आशिष अबिरल :- लुकी लुकी
ख) डेनी निरौला :- यो केटो त
ग) दिपकराज विश्वकर्मा :- आँखैमा हेरेर
घ) हरिशरण सायमी :- बैंशालु ती डाली
ङ) शंकर थापा ‘स्माइल’ :- आँखामा गाजल

५.उत्कृष्ट ५ पप गीतकार
क) दाना श्रेष्ठ कादम्बरी :- लैजाउन मलाई
ख) डीपी खनाल :- आँखामा गाजल
ग) प्रकाश बाबु थापा  :- तिमीसम्म
घ) रमेश दाहाल  :- यो केटो त
ङ) शैलेन्द्र शरद खनाल  :- यो मन उड्यो

६. उत्कृष्ट ५ चलचित्र पाश्र्व गायिका
क) अन्जु पन्त :- तिम्रो लागि (ब्ल्याक)
ख) दिपा लामा :- सक्दिनँ म बाँच्न (क्याप्टेन)
ग) प्रविशा अधिकारी :- फूल होइन काँडा (रोज)
घ) मनिषा पोखरेल :- माया पिरिम (जात्रैजात्रा)
ङ) विन्दु परियार :- पहिलो नम्बरमा (छक्का पञ्जा ३)

७.उत्कृष्ट ५ चलचित्र पाश्र्व गायक
क) डेविट शंकर :- पहिलो नम्बरमा (छक्का पञ्जा ३)
ख) युवराज चौलागाई :- मिसावट छ पिरतीमा (लीला)
ग) रुपक डोटेल :- वनको चरी (प्रसाद)
घ) सुगम पोखरेल :- तिम्रो लागि (ब्ल्याक)
ङ) सुमन के.सी. :- सक्दिनँ कि बाँच्न (क्याप्टेन)

८.उत्कृष्ट ५ चलचित्र संगीतकार
क) आशिष अबिरल :- जिन्दगी नै भन्दिनँ (ए मेरो हजुर३)
ख) एलिश कार्की :- फूल होइन काँडा (रोज)
ग) दिपक शर्मा :- पहिलो नम्बरमा (छक्कापञ्जा ३)
घ) महेश खड्का :- तिम्रो लागि (ब्ल्याक)
ङ) विपिन आचार्य :- दाइको सालो (घनचक्कर)

९.उत्कृष्ट ५ चलचित्र गीतकार
क) एकनारायण भण्डारी :- जिन्दगी नै भन्दिनँ (ए मेरो हजुर ३)
ख) डा.कृष्णहरि बराल :- मिसावट छ पिरतीमा (लीला)
ग) दिग्गज द्यौराली :- रहर छ मलाई (क्याप्टेन)
घ) लेखु सहयात्री :- माया पिरिम (जात्रैजात्रा)
ङ) राजेश कुमार श्रेष्ठ :- फूल होइन काँडा (रोज)

१०.उत्कृष्ट ५ लोकगीत
क) अशोक मुकारुङ :- चैते दशैंलाई
ख) कृष्णा परियार :- खबर पाइनँ
ग) भिषण मुकारुङ :- खोर्सानी डल्ले
घ) विमल परियार :- अधुरो पिरती
ङ) सन्दिप ग्याबा लामा :- परदेश लागियो

११.उत्कृष्ट ५ सांस्कृतिक गीत
क) हरिमाया गुरुङ/कृष्णमान श्रेष्ठ :- लमजुङ्गे ठाडो भाका
ख) प्रकाश गुरुङ/शर्मिला गुरुङ :- माथी है लेकमा
ग) युवराज मगर’/देवी घर्ती :- मयाली
घ) सागर गुरुङ/पूजा गुरुङ :- सम्झनालाई गलबन्दी
ङ) सिर्जना कार्की कान्छा (मारुनी)

१२.उत्कृष्ट ५ नव प्रतिभा महिला लोकदोहोरी
क) अनिता कुँवर :- बासना
ख) टीका सानु :- झिल्के माया
ग) सपना थापा :- जुनीजुनी
घ) सुस्मिता घर्ती :- आकाश रुन्छ
ङ) सुमित्रा तामाङ :- चौतारीको बर

१३.उत्कृष्ट ५ नवप्रतिभा पुरुष लोकदोहोरी
क) देवानारायण मगर :- आकाश रुन्छ
ख) भरत परियार  :- राप्ती कर्णाली
ग) विवश बस्नेत :- पिरतीमा कर
घ) विक्रम राना :- साइँलो
ङ) शोभाकर संगीत :- देउता

१४.उत्कृष्ट ५ संगीत संयोजन लोकदोहोरी
क) आशिष अबिरल :- लालुमै
ख) जुजु गुरुङ माया :- गर्थें मैले
ग) झलक संगीतम्  :- झिमझिम पानी
घ) विश्वास नेपाल  :- देउता
ङ) बी.बी. अनुरागी :- मुखैमा चिनी

१५. उत्कृष्ट ५ मिक्सिङ लोकदोहोरी
क) कुमार राना :- फल मिठो
ख) मानबहादुर बराल :- बोल माया
ग) एच.बी.एन. किस्मत :- लालुमै
घ) राजकुमार बगर :- काउली फूल्ने
ङ) श्यामश्वेत रसाइली :- मुखैमा चिनी

१६.उत्कृष्ट ५ शब्द लोकदोहोरी
क) किस्ना आचार्य :- बासना
ख) नवराज पन्त :- सालको पात
ग) रमेश बिजी :- छोरो अमेरिका छ
घ) रमेश श्रेष्ठ :- तस्वीर हेरेर
ङ) शिव हमाल :- लालुमै

१७.उत्कृष्ट ५ भाका लोकदोहोरी
क) प्रकाश सपुत :- मुखैमा चिनी
ख) पवन ओली :- माछी बस्यो
ग) वसन्त थापा :- लोभी आँखा
घ) राजेश बर्देवा :- फल मिठो
ङ) सुजन लम्साल :- फुल जस्तै

१८.उत्कृष्ट ५ गायिका लोकदोहोरी
क) अन्जु गौतम :- काउली फुल्ने
ख) जुना श्रीष :- जाम सुस्तै
ग) लक्ष्मी मल्ल :- लोभी आँखा
घ) सञ्जु न्यौपाने :- लाहुर
ङ) सम्झना भण्डारी :- औंठी बेरुवाको

१९.उत्कृष्ट ५ गायक लोकदोहोरी
क) कुलेन्द्र वि.क. :- सालको पात
ख) विक्रम परियार :- चौतारीको वर
ग) रन्जित परियार :- रेलको भाडा
घ) सन्दिप न्यौपाने :- लालुमै
ङ) सुसन साम्सोहाङ :- झापाको सुपारी

२०. उत्कृष्ट ५ दोहोरी गीत
क) गलबन्दी प्रकाश सपुत
ख) मुखैमा चिनी सुनिता दुलाल
ग) लालुमै सन्दिप न्यौपाने
घ) लोभी आँखा अनिल केसी
ङ) सालको पात कुलेन्द्र वि.क.

२१.उत्कृष्ट ५ मोडल पुरुष लोकदोहोरी
क) आशिर प्रताप जंग :- अभाव
ख) दिनेश थापा :- काँ होला र सुन जस्तो
ग) पिएन सापकोटा :- के छ कोसेली
घ) सन्दिप न्यौपाने :- लालुमै
ङ) श्याम घिमिरे :- फूल जस्तै

२२.उत्कृष्ट ५ मोडल महिला लोकदोहोरी
क) अन्जली अधिकारी :- पान खायो मायाले
ख) अन्जु निरौला :- मायाको झण्डा
ग) जुना सुन्दास :- फूल जस्तै
घ) ज्योति खड्का :- काउली फुल्ने
ङ) शशि पुन देशार :- चोखो माया लाको

२३.उत्कृष्ट ५ निर्देशक लोकदोहोरी
क) प्रकाश भट्ट :- लालुमै
ख) मौसम हिमाली :- फूल जस्तै
ग) बबिता श्रेष्ठ :- एक हजारको नोट
घ) स्मृति तिमिल्सिना :- अभाव
ङ) शंकर बिसी :- पान खायो मायाले

२४.उत्कृष्ट ५ गजल
क) कुनै दिन त भेट होला :- डा.कृष्णहरि बराल
ख) चुपचाप छौ :- सुदन डोटेल
ग) तिमीसँग छुटेपछि :- माधव निर्दोष
घ) भए पनि अफगान :- लोकराज अधिकारी
ङ) समय आएपछि :- ध्रुव केसी

२५.उत्कृष्ट ५ नवप्रतिभा पुरुष सुगम संगीत
क) अमर राई :- के पायौ र धन
ख) आशिष सचिन :- पिरिम नलाउने
ग) जीवन थापा मगर :- आउँछु म फर्केर
घ) नारायण थापा :- आजकलका मुना मदन
ङ) सुसन कुइँकेल :- कान्छी

२६.उत्कृष्ट ५ नवप्रतिभा महिला सुगम संगीत
क) पूर्णिमा लामा :- फूल भनुँ
ख) बेनिशा पौडेल :- आँखैमा लाउने
ग) सुदृष्टि राई :- मेरो गाउँ मेरो भाषा
घ) पविता शर्मा :- सोह्र वर्षे
ङ) शर्मिला राई :- आँखामा गाजल

२७.उत्कृष्ट ५ संगीत संयोजन सुगम संगीत
क) उदयराज पौडेल :- मेरो भागको खुशी
ख) पुस्कर सुनुवार :- आकाशको जून
ग) मनोज चौलागाईं :- यो नाटक जस्तो
घ) मनोहर सुनाम :- मन दिएँ मुटु दिएँ
ङ) रिकेश गुरुङ :- धनले होइन

२८.उत्कृष्ट ५ ध्वनि सम्पादक सुगम संगीत
क) किशोर थापा :- धनले होइन मनले
ख) प्रकाश मिश्र :- कस्तो नशालु
ग) भोला पौडेल :- मन दिएँ मुटु दिएँ
घ) मनोज परियार :- किराना पसल–२
ङ) महेश्वर राजभण्डारी :- मेरो भागको खुशी

२९.उत्कृष्ट ५ मोडल महिला सुगम संगीत
क) अनामिका चौलागाई :- याद तिम्रो
ख) उषा सुवेदी :- धोका
ग) मेलिना सुवेदी :- तिमी सँग यो जुनी
घ) विनु शाक्य :- नाकैको टुप्पोमा
ङ) सुनिशा बजगाई :- धनले होइन मनले

३०.उत्कृष्ट ५ मोडल पुरुष सुगम संगीत
क) कमल सिंह :- नजिक यति भएर
ख) गुणराज श्रेष्ठ :- निवेदन
ग) जीवन खड्का :- व्यथा
घ) बिनोद न्यौपाने :- सलल बगेको पानी
ङ) सनम कठायत :- नभुल्न सक्ने

३१.उत्कृष्ट ५ छायाँकार सुगम संगीत
क) बुद्ध थापा :- मेरो भागको खुशी
ख) राजेश घिमिरे :- त्यो रात बिर्सन
ग) रामसिंह भाट :- बिर्सियौ कि
घ) सुदिप बराल :- सलल बगेको पानी
ङ) ज्ञानेन्द्र शर्मा :- बस बस रे

३२.उत्कृष्ट ५ भिडियो सम्पादक सुगम संगीत
क) विष्णु शर्मा :- त्यो रात बिर्सन
ख) विकास ज्ञवाली :- बस बस रे
ग) वीरेन्द्र भाट ‘विपिन’ :- बिर्सियौ कि
घ) विनोद बम :- घुटुघुटु
ङ) विकास दाहाल :- म निदाएसी आयौ

३३.उत्कृष्ट ५ म्यूजिक भिडियो निर्देशक सुगम संगीत
क) दिपकराज पाठक :- मैले भन्दा धेरै माया
ख) प्रकाश धिताल :- म निदाएसी आयौ
ग) राजु अधिकारी :- सलल बगेको पानी
घ) राजीव बलामी :- मनको मिलन
ङ) हेम प्रभास :- आज म तिमीलाई

३४.उत्कृष्ट ५ युगल गायन
क) टीका प्रसाईं/सञ्जीव पराजुली :- कर्के नजर
ख) ध्रुव विस्को/सरु गौतम :- प्रेम प्रस्ताव
ग) रामकृष्ण ढकाल/मेनुका पौडेल :- वेदको अक्षर झैं
घ) सहिमा श्रेष्ठ/डेविट शंकर :- सलल बगेको पानी
ङ) सिमान्त सन्तोष/बबिना भट्टराई :- तिम्रो पछि लाग्ने

३५. उत्कृष्ट ५ गीतकार सुगम संगीत
क) अमर वान्तु :- हिंड्नु पर्ने
ख) अर्जुनरत्न भिखारी :- धनले होइन मनले
ग) डी.आर. :- छ्ट्ने हैन हाम्रो
घ) नारायण खतिवडा :- स्वदेश छोडी
ङ) बीबी थापा :- कस्तो नशालु

३६.उत्कृष्ट ५ संगीतकार सुगम संगीत
क) दिपक शर्मा :- पिरिम नलाउनी
ख) ज्योति प्रकाश :- विन्ती छ मलाई
ग) मनोज चौलागाई :- यो नाटक जस्तो
घ) राजेश थापा :- गोधुलीमा उनीलाई
ङ) सुनिल मास्के :- धनले होइन मनले

३७.उत्कृष्ट ५ गायिका सुगम संगीत
क) अन्जु पन्त :- हिंड्नु पर्ने
ख) कुन्ती मोक्तान :- स्वदेश छोडि
ग) मिना निरौला :- देउरालीको फूल
घ) रेनु मोक्तान :- दिलै आज
ङ) रिता केसी :- मुटु चुडिन्छ

३८.उत्कृष्ट ५ गायक सुगम संगीत
क) प्रकाश रेग्मी :- तिमी बिना
ख) प्रमोद खरेल :- यो कुरा गोप्य
ग) रमेशराज भट्टराई :- राखी
घ) सरोज कोइराला :- सासै फेर्न गाह्रो
ङ) शिव परियार :- मेरो भागको खुशी

३९.उत्कृष्ट ५ एल्बम सुगम संगीत
क) अमर भावना :- अमर वान्तु राई
ख) आकृति :- सरोज कोइराला
ग) ढुकढुकी :- नारायण खतिवडा
घ) पञ्चामृत :- अर्जुनरत्न भिखारी
ङ) लभ गुरु :- बी.बी. थापा

४०.उत्कृष्ट ५ गीत (आधुनिक÷पप)
क) अर्को जुनी :- सरोज वली
ख) नाच फिरिरि :- महेश काफ्ले
ग) पिरिम नलाउनी :- आशिष सचिन
घ) लुकी लुकी :- टीका प्रसाई
ङ) यो कुरा गोप्य :- प्रमोद खरेल

Comments