विश्वकपको फाइनलमा जर्मनी र अर्जेन्टिना खेल्नुअघि रियो डि जेनेरियोस्थित माराकाना रंगशालामा छोरा मिलानसहित ३७ वर्षीया कोलिम्बयन पप स्टार साकिरा । ब्राजिलमा सम्पन्न २०औ फिफा वल्र्ड कप समापनमा साकिराले आफ्नो नयाँ गीत ‘ला ला ला ब्राजिल’ प्रस्तुत गरेकी थिइन् । –एजेन्सी कपमा छोरासँगै साकिरा (तस्बिर हेनोस्) विश्वकपको फाइनलमा जर्मनी र अर्जेन्टिना खेल्नुअघि रियो डि जेनेरियोस्थित माराकाना स्टुडियममा छोरा मिलानसहित ३७ वर्षीया कोलिम्बयन पप स्टार साकिरा । ब्राजिलमा सम्पन्न २०औ फिफा वल्र्ड कप समापनमा साकिराले आफ्नो नयाँ गीत ‘ला ला ला ब्राजिल’ प्रस्तुत गरेकी थिइन् । –एजेन्सी