एनजे सागरको ‘विर्सु भन्छु’ (भिडियो)
screennepal
प्रकाशित: २०७५, ३ बैशाख सोमबार
no img

पोखरा, ३ बैशाख । ‘जाउँ है कान्छी पोखरामा’ भन्ने लोकपप गीतबाट सांगितिक क्षेत्रमा चर्चा कमाएका गायक एवं संगीतकार एनजे सागर शाह ‘विर्सु भन्छु….’ बोलकोे गीत लिएर आएका छन् ।
ऋषभ् फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण गरिएको उक्त म्युजिक भिडियोलाई हालै युट्युव मार्फत सार्वजनिक गरेको हो । गीतमा अभिनेतृ केकी अधिकारी, अदृश गुरुङ, राजेन्द्र अधिकारी ‘अपूर्ण’, कृष्ण रानाभाट, प्रविण पुन, विजि हस्पिटल पोखराका नर्सहरु लगायतले अभिनय गरेका छन् ।
गौरी तमुको शब्द रहेको सो गीतमा एनजे सागर शाहको स्वर तथा संगित रहेको छ । प्रेम वियोगमा आधारित आधुनिक गीत ‘विर्सु भन्छु’ गीतको निर्देशन तथा सम्पादन नेत्र गुरुङले गरेका हुन् ।

Comments