काठमाडौ, २३ साउन । बरिष्ठ गीतकार रत्नशमशेर थापालाई दीर्घ सेवा सम्मान प्रदान गर्दै छैठौं म्यूजिक खबर म्यूजिक अवार्ड–२०७४ सम्पन्न भएको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अवार्ड समारोहमा राष्ट्रियस्तरका विभिन्न कलाकारहरुले उत्कृष्ट ३४ विधामा अवार्ड चुमेका छन् ।
म्यूजिक खबर डटकमले आयोजना गरेको कार्यक्रममा गीतकार थापालाई जुरी तथा पपुलर लगायतका अवार्ड पनि प्रदान गरिएको थियो । अवार्डमा म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान, म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार, म्यूजिक खबर दशकको स्रष्टा सम्मान, म्यूजिक खबर डायस्पोरा सम्मानसमेत प्रदान गरिएको थियो ।
यस्ता छन् अवार्ड हात पार्ने भाग्यमानीहरु
सर्वाेत्कृष्ट राष्ट्रिय भावको गीत
डा.नवि अधिकारी बिरामी छ देश
सर्वाेत्कृष्ट पप गायिका
आकाक्षा बस्याल म पग्लन्छु
सर्वाेत्कृष्ट पप गायक
अमिर देउला मेरो भविष्य
सर्वाेत्कृष्ट पप संगीतकार
राहुल प्रधान कहाँ पुगें म
सर्वाेत्कृष्ट नवप्रतिभा पुरुष लोकदोहोरी
रबिन लामिछाने गोरखातिर जानु
सर्वाेत्कृष्ट नवप्रतिभा महिला लोकदोहोरी
कल्पना सुनुवार डाँडैमा बिजली आयो
सर्वाेत्कृष्ट म्यूजिक भिडियो मोडल महिला लोकदोहोरी
गीता राई निष्ठुरी मायालु
सर्वाेत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष लोकदोहोरी
दुर्गेश थापा तिमी फूल हौ काली
सर्वाेत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी
प्रकाश भट्ट डाँडैमा बिजली आयो
सर्वाेत्कृष्ट शब्द लोकदोहोरी
कस्तुप पन्त आँसु झारिरहेँ
सर्वाेत्कृष्ट भाका लोकदोहोरी
वसन्त थापा उही खोलीमा पानी
सर्वाेत्कृष्ट गायिका लोकदोहोरी
पुर्णकला बिसी तिमी फूल हौ काली
सर्वाेत्कृष्ट गायक लोकदोहोरी
कृष्ण रेउले आज गाउँमा
सर्वाेत्कृष्ट लोकगीत
विरही कार्की, आमाको तस्विर हातैमा
सर्वाेत्कृष्ट चलचित्र गीतकार
लक्ष्मण सुवेदी घिटिघिटि चलचित्र लालजोडी
सर्वाेत्कृष्ट चलचित्र पाश्र्व गायिका
दुर्गा परियार मेरो जिन्दगीमा चलचित्र ब्रासलेट
सर्वाेत्कृष्ट चलचित्र पाश्र्व गायक
कृष्ण काफ्ले देखन चम्पा चलचित्र छक्का पन्जा
सर्वाेत्कृष्ट चलचित्र संगीतकार
दिपक शर्मा देखन चम्पा चलचित्र छक्का पन्जा
सर्वोकृष्ट गजल
रमेश विमान अजम्वरी माया
सर्वाेत्कृष्ट नवप्रतिभा महिला सुगम संगीत
खुश्बु खड्का, तिमी बोल
सर्वाेत्कृष्ट नवप्रतिभा पुरुष सुगम संगीत
कमल श्रेष्ठ लजालु रुप
सर्वाेत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत
खुश्बु खड्का तिमी बोल
सर्वाेत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत
सनम कठायत, कर्मै खोटी
सर्वाेत्कृष्ट म्यूजिक भिडियो छायाँकार सुगम संगीत
उत्सव दाहाल, तिम्रै पिरले
सर्वाेत्कृष्ट म्यूजिक भिडियो सम्पादन सुगम संगीत
टेकेन्द्र शाह, हजार चोट
सर्वाेत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत
नारायण ढकाल, हजार चोट
सर्वाेत्कृष्ट ध्वनि मुद्रण सुगम संगीत
भोला पौडेल, मायालु तिम्रो रोजाइमा
सर्वाेत्कृष्ट संगीत संयोजक सुगम संगीत
सुदीप सागर, मायालु तिम्रो रोजाईमा
सर्वाेत्कृष्ट युगल गायन सुगम संगीत
भिषण मुकारुङ र सुनिता थेगिम, धेरै पछि
सर्वाेत्कृष्ट गीतकार सुगम संगीत
डा.कृष्णहरि बराल, नदेख्नु पथ्र्याे
सर्वाेत्कृष्ट गायिका सुगम संगीत
जुना प्रसाईं, नजरमा तिम्रो
सर्वाेत्कृष्ट गायक सुगम संगीत
रामकृष्ण ढकाल, म लडेको मात्र
सर्वाेत्कृष्ट संगीतकार सुगम संगीत
सुनिल मास्के, काँडा छोए फूल हुन्छ
सर्वाेत्कृष्ट एल्बम सुगम संगीत
आवरण, रामकृष्ण ढकाल विन्ध्यवासिनी म्यूजिक
जुरी अवार्ड
रामभक्त जोजिजू, हारमा पनि
पपुलर अवार्ड
शंकर बिसी, डाँडैमा विजुली
इन्करेजमेन्ट अवार्ड
त्रिलोक राना, काँडा छोए फूल
पब्लिक च्वाइस अवार्ड
उदेश श्रेष्ठ, ती नजर
म्यूजिक खबर दीर्घ साधना सम्मान
रत्नशमशेर थापा, वरिष्ठ गीतकार
म्यूजिक खबर दशकको स्रष्टा सम्मान
शिशिर योगी र सत्यकला राई
म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान
बेगेन्द्र बुढा, बालगायक
म्यूजिक खबर डायस्पोरा सङ्गीत सम्मान
बुद्धिमान घिसिङ, गायक
म्यूजिक खबर सङ्गीत पत्रकारिता पुरस्कार
डा।नवराज लम्साल, पत्रकार