
प्रतियोगी नं. १८ कल्पना बुढा

प्रतियोगी नं. १४ अनु थिङ
काठमाडौं, १५ असार । ‘साईपल मिस एईई–२०१७’ को ताज आफ्नो पोल्टामा पार्न यतिखेर १८ जना किशोरी स्पर्धामा जुटेका छन् । सेन्टर मिडिया प्वाइट चाबहिलले आयोजना गर्न गइरहेको यस सौन्दर्यको शुक्रबार अर्थात १६ असारमा फाइनल हुँदैछ । प्रतियोगिताको यस छैटौ संस्करणका १८ मध्ये १ देखि नौसम्मका प्रतियोगीहरुलाई यसअघि स्क्रीन नेपालले प्रस्तुत गरिसकेको छ । यसैक्रममा यहाँ प्रतियोगी नं. १० देखि १८ सम्मलाई प्रस्तुत गरेका छौं ।

प्रतियोगी नं. १३ इक्सा लिम्बू

प्रतियोगी नं. १२ मेलिना राई

प्रतियोगी नं. ११ अनिशा गुरुङ

प्रतियोगी नं. १० स्नेहा वाइबा

प्रतियोगी नं. १७ बिजु हुमागाइँ

प्रतियोगी नं. १५ सिश्पा हाडा

प्रतियोगी नं. १५ सिश्पा हाडा