भ्यालेन्टाइन्स डेको अबसर पारेर ‘यस्तो माया’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । भुवन अधिकारीको स्वर, प्रकाश स्पर्शको शब्द र मुस्कान बलम्पाखीको संगीत रहेको गीतको भिडियो सुशील पंगेनीले निर्देशन गरेका हुन् ।
फिल्म निर्देशनको तयारीमा रहेका स्क्रिप्ट राइटर पंगेनीले पहिलोपटक म्युजीक भिडियो निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता गजित बिष्ट र मोडल अञ्जली अधिकारी फिचर छन् । सुमनकुमार तण्डुकारले खिचेको भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् । गीतमा पति पत्नीबीचको प्रेम र सम्पर्णभाव प्रस्तुत गरिएको छ ।
भ्यालेन्टाइनको अवसरमा गजितको ‘यस्तो माया’
२०७६, २ फाल्गुन शुक्रबार ११:५८screennepalfeature, Music0

Facebook Comment
Previous Postरेखा बार सिंगर बनेपछि ‘बदनामी...’ (भिडियोसहित)
Next Postप्रेम दिवशमा ‘हल्का हल्का गुनगुनायो’ (भिडियो)