‘मोडल हन्ट-२०१९’का ५५ प्रतियोगी (फोटोफिचर)
screennepal
प्रकाशित: २०७६, २५ भाद्र बुधबार
no img

मोडलिङसम्बन्धी नेपालकै प्रतिष्ठिन कार्यक्रम मानिने ‘मोडल हन्ट नेपाल २०१९’को अन्तिम स्पर्धा यहि शनिबार (२८ भदौमा) होटल सोल्टी क्राउन प्लाजा हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।
प्रतियोगितामा देशभरबाट छानिएका ५५ जना युवायुवती भिड्दै छन् । जसको लागि उनीहरुले श्रावणको पहिलो सातादेखि प्रशिक्षणसहित तयारी गरेका हुन् ।
प्रतियोगिताकै लागि भनेर भारतीय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोर आइतबार नेपाल आइसकेका छन् । कार्यक्रममा मोडल हन्ट नेपालका उत्कृष्ट युवायुवतीले रÞ्याम्प समेत नाप्ने कार्यक्रममा रहेको छ ।


Comments