सिर्जनालाई ‘मिसेज नेपाल ग्रान्ड’ उपाधि
screennepal
प्रकाशित: २०७६, १४ श्रावण मंगलवार
no img

‘मिसेज नेपाल ग्रान्ड–२०१९’को उपाधि सिर्जना श्रेष्ठले जितेकी छन । राजधानीमा सम्पन्न प्रतियोगिातको दोश्रो संस्करणमा सिर्जनाले शीर्ष उपाधिसहित मोस्ट ट्यालेन्ट, बेस्ट क्याटवाक र मस्ट फोटोफोजेनिक सवटाइटल पनि पाइन् ।
प्रतियोगितामा फस्ट रनरअपको उपाधि अञ्जली केसी शाह र सेकेन्ड रनरअप सिर्जना थापा श्रेष्ठ भइन् । त्यस्तै, थर्ड रनरअपको उपाधि एलिना घिसिङले पाइन् ।
प्रतियोगितामा भ्युअस च्वाइससहित पब्लिकच्वाइसको उपाधि उषा राना केसी, बेस्ट हेयर रविना थापा, बेस्ट भ्युज इच्छा राई, मस्ट ब्युटिफुलको उपाधि चेलिन, बेस्ट स्किन र बेस्ट स्माईल उपाधि पूर्णिमा कोईराला र मोस्ट एक्टिभको उपाधि सृजना श्रेष्ठले हासिल गरे ।
गृहणीको व्यक्तित्व विकाशका लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष रमी श्रेष्ठले बताइन् ।

Comments