स्क्रीननेपाल डटकम :
नेपाली म्युजिक भिडियो क्षेत्रमा बिस्तारै आफ्नो पाईला सार्दै दर्शकहरुको नजरमा पर्दै गरेकी एक मोडेल हुन् पुसन लामा | हेर्दा भर्खरको लाग्ने यिनको अनुहारमा भन्दा पनि उनको कलामा ध्यान दिंदा धेरै कुरा जान्न सकिन्छ | डान्समा आफुलाई खार्दै गएकी उनले दर्जनौ म्युजिक भिडियो र तामाङ चलचित्रमा समेत अभिनय गरिसकेकी छिन् | पछिल्लो समय उनि महोत्सवहरुमा आफ्नो प्रस्तुति दिन अलिक बढी ब्यस्त रहेकी छिन् |
सुन्दरता संगै नृत्यको प्रखर कला उनि भित्र समेटिएको छ | यसकारण पनि उनि धेरै व्यक्तिहरुको रोजाईमा परिरहेकी छिन् | उनै मोडल पुसन लामा संग दर्पण मिडियाले अन्तर्वार्ता गरेको छ | अन्तर्वार्तामा उनले आफ्नो जीवनको धेरै कुरा खोलेकी छिन् |
हेर्नुस यो रमाइलो अन्तर्वार्ता :