“जात्रा” हेर्नुस युटुबमा…..पुरा चलचित्र सहित
screennepal
प्रकाशित: २०७४, १९ माघ शुक्रबार
no img

स्क्रिननेपाल डटकम :
यस बर्षको सफल चलचित्र “जात्रा” युटुबमा रिलिज गरिएको छ । चलचित्रले बक्स अफिसमा निकै राम्रो कलेक्सन गर्न सफल भएको थियो भने दर्शकहरुले पनि चलचित्रको अत्याधिक प्रशंसा गरेका थिए । यसै बीच चलचित्र “जात्रा” को सिक्वेल पनि अब चाडै निर्माण हुदैछ । यति बेला चलचित्र “जात्रा २” को स्क्रिप्ट को काम हुदैछ ।

सिनेमा घरमा प्रदर्शन भईसकेपछि धेरै दर्शकहरुलाई चलचित्रको युटुबमा पर्खाई रहेको थियो । अन्ततः आज यो सबैको पर्खाईको घडी सकिएको छ । चलचित्रलाई हाईलाईटस नेपालले युटुबमा सार्वजनिक गरेको हो । प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्रमा बिपिन कार्की, रबिन्द्र झा, रबिन्द्र सिंह बानिया, वर्षा राउत लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

हेर्नुस पुरा चलचित्र :

Comments