नविन केको ‘तिमीलाई भन्छु’ (भिडियो)
screennepal
प्रकाशित: २०७४, १४ जेष्ठ आईतवार
no img

काठमाडौं, १४ जेठ । गायक नबिन के भट्रराईले ‘तिमीलाई भन्छु’ बोल गीतको भिडियो आफ्नो यु–टुब च्यानलबाट सार्बजनिक गरेका छन् । आफ्नो पछिल्लो गीति संग्रहमा रहेको उक्त गीतको म्युजिक भिडियोलाई अस्ट्रेलिया र नेपालमा छायांकन गरिएको हो । लामो समयपछि भिडियो दर्शकहरुले हेर्न पाएपनि भिडियोलाई मनपराई दिनुहुने छ भन्ने आशा गायकले गरेका छन् ।
भिडियोलाई नेपालमा ज्ञानेन्द्र शर्माले र अस्ट्रेलियामा जीवन रसाइलीले छायांकन गरेका हुन् भने रसाइली आफै यो भिडियोका निर्देशक हुन् । उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
उक्त गीतको शब्द÷संगीत गायक स्वयंकै हो भने संगीत संयोजन मोहित मुनालले गरेका हुन्

https://www.youtube.com/watch?v=n–Qv9IaAno

Comments