पुनमको ‘फूलबुट्टे चोली…’ (भिडियो हेर्नुहोला)
screennepal
प्रकाशित: २०७३, १९ पुष मंगलवार
no img

काठमाडौं, १९ पुस । गीतकार राम रेप्चुङ राईको शब्दमा गायिका पुनम सुब्बाले आफ्नो एल्बमको एक गीतको भिडियो सार्वजनिक गरेकी छन् । पुनमको यो ‘फूलबुट्टे चोलीमा’ बोलको स्डुडियो भिडियो एल्बम ‘संजोग’मा समावेश छ ।
‘संजोग’ एल्बममा पुनमको एकल आवज सुन्न सकिन्छ भने संगीत संयोजनका रुपमा चिनिदै आएका चन्दु गोर्खालीको रहेको छ । एल्बममा राम रेप्चुङकै एकल शब्दरचना रहने भएको छ । एल्बम भने केही समयपछि रिलिज गर्ने पुनमले बताएकी छन् ।

Comments