यिनीहरु कतारमा मस्ती गर्दै !
screennepal
प्रकाशित: २०७३, १६ पुष शनिबार
no img

k

काठमाडौं, १६ पुस । नेपाली कलाकारको एक टोली यतिखेर कतारमा छन् । आई बोश कतारले सन् २०१७ को स्वागार्थ आयोजना गरेको कार्यक्रममा सहभागी हुन करिब दर्जन कलाकार कतार गएका हुन् । उनीहरुले शुक्रबार अर्थात् ३० डिसेम्बरमा कतारस्थित एसियान टाउन सनैया तताए ।

k2
कतार रहेको कलाकार टोलीमा गायक रुपकुमार राई, प्रमोद खरेल, लोकगायक पशुपति शर्मा, गायिका सहिमा श्रेष्ठ, लोकगायिका ज्योति मगर, कोपिला गुरुङ, मोडल तथा नृत्यांगना रश्मी तामाङ, सुरजनी केसी, स्मृति तिमिल्सिना, शंकर बिसी हाँस्य कलाकार जितु नेपाल रहेका छन् । गायक रुपकुमार राईको संयोजत्वमा कतार पुगेका कलाकारलाई त्यहाँ कार्यक्रमको संयोजक गोपाल न्यौपानेले व्यवस्थापन गरेका छन् ।

k1

Comments