‘नेपाल्स लिटिल आइकन’ प्रतियोगीले देखाए कला
screennepal
प्रकाशित: २०७३, २४ कार्तिक बुधबार
no img

काठमाडौं, २४ कार्तिक । राजधानीका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाको विदाको सदुपयोग गर्दै उनीहरुको व्यक्तित्वविकासका लागि एएनपी मिडिया हाउसले गर्न ‘नेपाल्स लिटिल आइकन–२०१६’ गर्दैछ । प्रतियोगितामा सहभागीले ‘ट्यालेन्ट राउण्ड’अन्र्तगत आ–आफ्नो कला देखाएका छन् ।

p-3
यही आउँदो शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने अन्तिम सपर्धामा सहभागी प्रतियोगीले ट्यालेन्ट राउण्डमा गायन, नृत्य, नाटक, वतृत्वकला र अभिनय प्रस्तुत गरेका थिए ।

p-4
पाँचौ संस्करणको यो प्रतियोगतामा पाल्मु लामा, स्नेहा सिह, सामना सापकोटा, सुस्मिता गोले, इरिस बस्नेत, सम्बृद्धि शाही ठकुरी, सुनिता वाइबा, इस्नभी देवकोटा, आरजु बस्नेत, प्रजिना घिमिरे, आर्य अधिकारी, जेसिका राई, साङ्घे डोमा शेर्पा, निर्जला श्रेष्ठ, आसिका गुरुङ, रशिका सापकोटा, रेविका गुरुङ, रुस्तना लामा, प्राप्ती चौधरी, अम्बिका बस्नेत, अन्जली तामाङ, चिमो तामाङ, सुभद्रा फुँयाल, दिप्ती ढकाल, कृपा घिमिरे, कृसङगी राजभण्डारी, बिकिता धिताल, देवकी राई, अर्लिन गुरुङ, एसिमा गुरुङ, प्रजिना गरुङ, आर्य सिह, प्रतिष्ठा देवकोटा, काजल श्रेष्ठ, विजेता प्रधान, असिका तामाङ, विकीन नेपाल, युनिश खतिवडा, दावा गुक्पा शेर्पा, गौगात सापकोटा र रिक्की राना गरी कुल ४१ बालबालिकाले स्पर्धा गर्दैछन्।

Comments