मोडलिङमा छाउँदै प्रभा
screennepal
प्रकाशित: २०७३, १ भाद्र बुधबार
no img

prava

काठमाडौं, १ भदौं । नृत्यांगनाको परिचय बनाइसकेकी प्रभा तामाङ ‘घिसिङ’ आफुलाई मोडलिङको क्षेत्रमा मात्र नभएर अभिनयमा पनि विस्तारै सक्रिय बनाउँदै छिन् । मिलन लामा र इन्दिरा गोलेको स्वर रहेको तामाङ सेलोमा आधारित म्युजिक भिडियोमा नृत्य गरेर चर्चामा आएकी प्रभा मोडलिङको क्षेत्रमै जम्ने सोच छ ।
नृत्यमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी प्रभा पछिल्लो समयमा म्युजिक भिडियोहरुमा रामै्र छाउँदै आएकी छन् । रत्न बानियाँ, नीरकुमार रुम्बा, पूर्णकला बिसीलगायतको गीतमा मोडलिङ गरिसकेकी मोडल प्रभा भन्छिन्, ‘चलचित्रको पर्दामा आफ्नो अभिनय क्षमता देखाउँने चाहना छ ।’

prava3

Comments