‘बादलसँगै…’ सार्वजनिक यसरी गरियो (भिडियो रिर्पोट)
screennepal
प्रकाशित: २०७३, १३ श्रावण बिहीबार
no img

Anila Rai (2)काठमाडौं, १३ साउन । गायिका अनिला राईको ‘बादलसँगै’ बोल गीतको भिडियो केही समयअघि एक भव्य कार्यक्रमबीच राजधानीमा सार्वजनिक गरिएको थियो । अनिलाकै शब्दरचना रहेको ‘बादलसँगै’ भिडियोलाई चर्चित गायक राजेशपायल राई, दीपक लिम्बू, प्राज्ञ तथा संगीतकार शान्तिराम राईलगायतले सार्वजनिक गरेका थिए एक दशकयता बेलायत बस्दै आएकी गायिका अनिलाको यस भिडियोलाई नविनबाबु गुरुङले निर्देशन गरेका हुन् । यो गीत अनिलाको पछिल्लो एल्बम ‘स्वरांकन’ मा समावेश छ । सम्पदा बानियाँ र नरेन खड्का अभिनीत अनिलाको सुमधुर स्वरले सजिएको यो भिडियो यतिखेर चर्चामा छ । हेर्नुस् पत्रकार निर्मल दाहालको रिर्पोट :

Comments