सिड्नीको फेसन शोमा नम्रता शोस्टपर !
screennepal
प्रकाशित: २०७३, १० श्रावण सोमबार
no img

Namrata-Shrestha

काठमाडौं, १० साउन । मोडलिङ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी सुन्दर अभिनेत्री नम्रता श्रेष्ठले सिड्नीको एक कार्यक्रममा  -याम्प नाप्ने भएकी छन् । आगामी १८ नोभेम्बरमा सिड्नीमा आयोजना हुने ‘फेसनमाण्डु–२०१६’ रन–वे शो  नाम दिइएको फेसन शोमा यी अभिनेत्री सोस्टपरको रुपमा देखिन लागेकी हुन् । उक्त फेसन शो केगरिरा डटकमले आयोजना गर्न लागेको हो ।
इन्टरटेनमेन्ट सेन्टरमा आयोजना हुने उक्त फेसन शोमा लिना क्यास्पारियन, एन्या हरवुड, रस्ना श्रेष्ठ, सुरुचिरा डिजाइन, जेएफ डिजाइन, रचेल मोर, एल्सा थापाजस्ता चर्चित डिजाइनरका आकर्षण रहने बताइएको छ ।

namrta

Comments