पुल डान्स पार्टीमा जे देखियो (भिडियो हेर्नुहोला)
screennepal
प्रकाशित: २०७३, १३ असार सोमबार
no img

pool party pppp

काठमाडौं । शनिबार राजधानीकोे धापासीस्थित सहिंशा होटलको स्वीमिङमा पुल युवायुवतीले भरिएका थिए । यो असारको प्रचण्ड गर्मी छल्दै युवायुवती उक्त दिन अंग्रेजी गीतमा धित् मरुञ्जेल रमाए । उनीहरुले स्वीमिङको मज्जा लिएका थिए । यो अवसरमा क्लबमाण्डु इभेन्टले जुराएको थियो । रुस्लन भोड्काको मुख्य प्रायजनमा आयोजित ‘गेट सेट वेट’ नाम दिएको उक्त पुल डान्स पार्टीमा दुई हजारभन्दा बढी किशोर–किशोरी तथा युवा जमातको उपस्थितति थियो ।
कार्यक्रममा पछिल्लो समयकी चर्चित अभिनेत्री प्रियंका कार्कीले सञ्चालन गरेकी थिइन् । क्बलमाण्डुले पहिलोपटक यस्तो ग्राण्ड डान्स पार्टीको आयोजना गरेको हो । जसमा क्लासिक मिडियाको पनि सहकार्य थियो ।

Comments