अनु शाहलाई ‘नयाँ अनुभव’
screennepal
प्रकाशित: २०७३, ३१ जेष्ठ सोमबार
no img

काठमाडौ । अभिनेत्री अनु शाह र जेनिशा केसी विभिन्न पहिरनमा -याम्पमा देखिए । फायर डिस्को लञ्च ठमेलले शनिबार अबेर साँझ आयोजना गरेको ‘फाइर अन द-याम्प’ फेसन शोमा यी अभिनेत्रीले ¥याम्प नापेका हुन् ।
म्युजिक भिडियो र चलचित्र अभिनयमा राम्रै चिनिएकी अनुले -याम्प शो आफ्ना लागि नयाँ अनभव रहेको बताइन् ।

f6
मोडलहरु बडिविडिङ, क्याजुल, सनग्लास, सेलिबे्रटी वाकलगायत ६ सिक्वेलमा देखिएका थिए । कार्यक्रमका कोरियोग्राफ समेत रहेका नेपाल मोडलिङ संघका अध्यक्ष दिनेश शाही पनि १४ बर्ष पछि  -याम्पका देखिएका थिए । कार्यक्रममा गायक धिरज, बुनु राई, सन्तोस खड्गी,दर्शन शाहीलगायतको गीत प्रस्तुति गरेका थिए ।

f2 f

Comments