Video : बद्री र कलाको ‘शिरमा ढाका टोपी’
screennepal
प्रकाशित: २०७३, ३१ जेष्ठ सोमबार
no img

badri+kala

काठमाडौं । चर्चित गायक बद्री पंगेनी र कला पंगेनीको आवाजमा रहेको नयाँ दोहोरी गीत ‘शिरमा ढाका टोपी’ सार्वजनिक छ । एकनारायण भण्डारीको लय तथा शब्द रहेको गीतको म्युजिक भिडियो चर्चित निर्देशक शंकर विसीले गरेका छन् भने राजेश घिमिरेले छायाँकन गरेका हुन । शंकर विसी र नम्रता सापकोटाको अभिनय रहेको गीत सितारा म्युजिकले बजार प्रबद्र्धन गरेको हो । मालश्री स्टुडियोमा रेकर्ड भएको उक्त गीतमा विनोद बाजुरालीको म्युजिक एरेन्ज रहेको छ ।

Comments