दीपाको झट्कामा केकी (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ३० जेष्ठ आईतवार
no img

Deepa panta (2)

काठमाडौं । एक समय ‘कालो गाजल’ले दर्शक/श्रोतालाई मख्ख पारेकी गायिका दीपा पन्त अहिले ‘झट्का’ लगाउन आएकी छन् । हालै रिलिज भएको दीपाको ‘करेन्टवाला झट्का’ले यतिखेर दर्शकलाई छोएको छ । यस आइटमवाला गीतमा अभिनेत्री केकी अधिकारी र केके अधिकारीले कम्मर मर्काएर झ्टकाको महशुस गराएका छन् ।
जतिखेर ‘मलाई पनि कालो गाजल’ गीत सार्वजनिक गरेकी थिइन्? त्यो समेमा दीपा निकै चर्चामा आएकी थिइन् । यस्तै यस गीतबाट पनि उनले दर्शक एवं श्रोताको मायाको झट्का पाउँने अपेक्षा गरेकी छन् । दीपाको यस ‘करेन्टवाला झट्का’ मा राजकुमारको शब्द तथा संगीत छ भने यसको भिडियो निर्देशन केके अधिकारीले गरेका छन् । यस गीतको भिडियोमा दीपाको पनि अभिनय हेर्न सकिन्छ छ ।

Comments