ब्याड ब्वायसँग डेटिङ रुचाउँछिन् सेलेना !
screennepal
प्रकाशित: २०७३, ३० बैशाख बिहीबार
no img

selena-gomez 1

काठमाडौं । हलिउड गायिका तथा अभिनेत्री सेलेना गोमेज ब्याड ब्वायसँग डेटिङ गर्न रुचाउँछिन् । तर, यसलाई उनले आफ्नो कमजोरी बताएकी छन् । एक अमेरिकी म्यागिजलाई दिएको अन्तवार्तामा सेलेनाले भनेकी छन्, ‘ब्याड ब्वायसँग डेटिङ गर्न मलाई मन लाग्छ । ब्याड ब्वायज कमजोरी हो ।’
गोमेजले एमी शूमर र जेनिफर लोरेन्सको पनि खुलेर तारिफ गरेकी छन् । मन पर्ने युवतीबारे एक प्रश्नमा सेलेनाले भनिन्, ‘एमी शूमर र जेनिफर लोरेन्स दुवै मलाई खाश लाग्छन् । मलाई उहाँहरु जस्ता महिला मनपर्छ ।’ -Agency

Comments