समुन्द्र किनारमा राजु र एन्जेलाको यस्तो प्रेम [भिडियो सहित]
screennepal
प्रकाशित: २०७२, १९ चैत्र शुक्रबार
no img

aaaa

काठमाडौँ । विभिन्न कारणले  बिदेशमा बस्न बाध्य कति गायक तथा गायिकाले विदेशबाट नै आफ्नो सृजना सार्बजनिक क्रम दिनानुदिन बढ्दो छ । यसै क्रममा अस्ट्रेलियामा बस्दै आएका गायक सन्जीब पराजुली र गायिका अबुन पाण्डेको स्वर रहेको नयाँ मयूजिक भिडियो ‘तिमी अनि म’ हालसालै पी.एन.पी मिडिया हाउसको यूटुब च्यानल मार्फत सार्बजनिक भएको छ । गीतकार रमेश दाहालको शब्द र युवा संगीतकार टिका दाहालको संगीत रहेको यस गीतलाइ छायांकन, सम्पादन र निर्देशन अस्ट्रेलियामै बस्ने चर्चित निर्देशक जीवन रसाईलीले गरेका हुन् । नवमोडल एन्जिला महत र मोडल राजु कानलाइ फिचरिंग गरिएको यो भिडियो अस्ट्रेलियाको ब्रिसबेन शहरमा छायांकन गरिएको हो ।

https://www.youtube.com/watch?v=R24FLMPEsZ8

Comments