निलमको ‘पहाडी च्याङ्बाई…’ (भिडियो)
screennepal
प्रकाशित: २०७२, १२ चैत्र शुक्रबार
no img

काठमाडौं । संगीतकार तथा गायिका निलम रोजु राईले एउटा गीतको भिडियो सार्वजनिक भएको छ । ‘पहाडी च्याङ्बालाई…’ बो बोलको यस स्टुडियो लिप्सिङ भिडियोलाई यु–ट्युब च्यानल मनारञ्जन नेपालले सार्वजनिक गरेको हो । पछिल्लो समय संगीतकार रुपमा चर्चा बटुल्दै आएकी निलमले यस गीतमा शब्द पनि आफैले कोरेकी भने स्वर पनि उनकै छ । यसै गीतमार्फत निलम संगीतकार तथा गायिकासँगै गीतकारका रुपमा समेत अगाडि बढेकी छन् । प्रस्तुत भिडियो ‘हरपल’ नामक एल्बममा समावेश छ ।

Comments