टुँडिखेलमा सोनम ल्होछारको रमझम (फोटोफिचर)
screennepal
प्रकाशित: २०७२, २६ माघ मंगलवार
no img

lll

काठमाडौं । तामाङ समुदायको महान पर्व सोनाम ल्होछार राजधानीस्थित टुँडिखेलमा आज (मंगलबार) धुमधामका साथ मनाइँदै छ । २८५२औं टे–ल्हो (बाँदर वर्ष) को अवसरमा देशका विभिन्न स्थानबाट राजधानी आएर बसेका तामाङ समुदायलगायतले ल्होछारको मुख्य दिनमा टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ । ल्होछार मनाउन हजारौं तामाङ समुदायका युवा–युवतीदेखि बृद्ध–बृद्धासम्म अहिले टुँडिखेलमा जम्मा भएका छन् । तस्बिर : बर्षा शाह

ll

lhsar

l

llll

Comments