फोटोसुटबारे तिर्सनासँग गरिएको तातो भिडियो अन्र्तवार्ता
screennepal
प्रकाशित: २०७२, ७ पुष मंगलवार
no img

काठमाडौं । मोडल तिर्सना बुढाथोकीले भारतीय ‘नाकाबन्दी’को आलोचना गर्दै हालै फोटोसुट गरिन् । तिर्सनाको हरेक फोटोसुटमा एउटा विशेषता हुन्छ । त्यस्तै, यसपटक उनले करिब तीन महिनायता भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीको विरोधस्वरुप फोटोसुट गरेकी छन् ।
जसलाई उनले ‘राष्ट्रवादी कन्सेप्ट’ बताएकी छन् । शरीरमा नेपालको राष्ट्रिय झण्डा, ग्यास, पेट्रोललगायतका तस्बिर पेन्टिङ गरेर नाकाबन्दीको विरोध जनाएकी तिर्सनाले नेपाली नेतालाई पनि गाली गरेकी छन् । उनले नेपाली नेताको असक्षमताकै कारण भारतले नेपालमाथि नाकाबन्दी गरेको उनको भनाइ छ । यसै सन्दर्भका गरिएको भिडियो अन्तर्वाता यहाँ प्रस्तुत छ ।

https://www.youtube.com/watch?v=pTJa9FoBjOc

Comments