विनोदले संगीतालाई ‘जब देखेपछि…’ (भिडियो)
screennepal
प्रकाशित: २०७२, ५ पुष आईतवार
no img

काठमाडौं । नवगायक बिनोद कडेंलले गाएको ‘जब देखे तिमीलाई’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई जोन शर्माले कम्पोज गरेका हुन् भने शब्द ‘आयाम’ ब्यान्डका जोन एन्ड जोनी शर्माले लेखेका हुन् । सुन्दर नगरि धरानमा यो गीतको म्युजिक भिडियो खिचिएको छ भने धरानकै मोडल संगिता राईको अभिनय रहेको छ । जोन शर्माले निर्देशन गरेका भिडियोमा गीतको शब्द अनुसार नै रोमान्टिक तरिकाले प्रस्तुत गरिएको छ । भिडियोलाई मनोज चाम्लिङले खिचेका छन । संगीत तथा गायनमा धेरै रुची राख्ने गायक बिनोद कडेंलका अनुसार अबको केही महिनामै अरु नयाँ गीतहरु पनि रिलिज हुनेछ र दर्शक श्रोताले मन उनी आशावादी छन ।

Comments