‘धुवाँले छोयो कि’ प्रियंका र बसन्तराजलाई (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७२, ४ पुष शनिबार
no img

priyanka

काठमाडौं । अभिनेत्री प्रियंका कार्की अभिनीत नयाँ म्युजिक भिडियो रिलिज भएको छ । बेगा लिम्बूले गाएको ‘धुवाँले छोयो कि’ बोलको म्युजिक भिडियोमा प्रियंका बसन्तराज रिजालसँग देखिएकी छन् । आधुनिक सेन्टिमेन्टल उक्त गीतको भिडियोलाई गायक तथा निर्देशक राजन राईले निर्देशन गरेका हुन् । बुद्धनगरमा छायांकन गरिएको यस भिडियोलाई धिरजजंग शाहले खिचेका हुन् । प्रस्तुत भिडियो गायक लिम्बूको ‘अन्तरा’ एल्बमको हो । यसभिडियोलाई कोरस फिल्मले श्रोता÷दर्शकमाझ ल्याएको हो । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।

Comments