प्रेमको अर्थ नबुझ्दा के भयो ? (भिडियो)
screennepal
प्रकाशित: २०७२, १४ मंसिर सोमबार
no img

काठमाडौं । प्रेम गर्नुको अर्थ प्राप्ति मात्र होईन्, त्याग पनि हो भन्नेसन्देश बोकेको नयाँ गीत ‘प्रेमको अर्थ प्राप्ति होईन’ को म्युजिक भिडियो  सार्वजनिक भएको छ । गीतकार सुरेश घिमिरेको शब्द र विष्णु तामाङको संगीतमातयार भएको गीतमा राजेशपायल राईको स्वर छ । यो गीत ‘मिठो मुर्छना’ एल्बममासमावेश छ ।भिडियोमा दिनेश खरेल र ममता धामीले प्रमुख भूमिकामा अभिनय गरेका छन् भनेकेशव घिमिरे र भानुलाई पनि भिडियो देख्न सकिन्छ । भिडियोमा प्रहरी सेवामारहेका दिनेशलाई ममताले मनपराए पनि उनको दाजुले प्रहरीलाई बहिनी दिननसक्ने भएपछि तोडिएको प्रेम प्रसंगलाई प्रस्तुत गरिएको छ ।भिडियोमा उत्सव ढकालको छायांकन, दीपक विष्टको सम्पादन र बसन्त सापकोटाकोनिर्देशन छ । एल्बमलाई भाईब्स क्रिएसनले बजारमा ल्याएको हो ।
भिडियो लिंक

Comments