निर्मलको ‘परेलीको…’ (म्युजिक भिडियो)
screennepal
प्रकाशित: २०७२, ३१ भाद्र बिहीबार
no img

0

काठमाडौं । गायक निर्मल सुब्बा नयाँ म्युजिक भिडियासहित श्रोता तथा दर्शकमाझ आएका छन् । उनले आफ्नो नयाँ ‘परेलीको…’ बोलको गीतलाई म्युजिक भिडियोमा ल्याएका हुन् । राजकुमार मानन्धरको शब्दरचना र क्षितिज कुलुङको संगीत रहेको उक्त गीतको म्युजिक भिडियोलाई अशोक सुनारले निर्देशन गरेका हुन् । आक्स क्रियसन मिडिया एन्ड मुभिको निर्माण निर्माण पाथिभरा च्यानले सार्वजनिक गरेको भिडियोमा देव र अनुले मोडलिङ गरेका छन् ।

https://www.youtube.com/watch?v=npdBvQ5fBuI

Comments