जमलमा करिश्मा (फोटोफिचर)
screennepal
प्रकाशित: २०७२, २८ भाद्र सोमबार
no img

_DSC8763

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नयाँ फिल्ममा नेदखिएको निकै वर्ष भइसक्यो । उनीसँग अहिले पनि फिल्म छैन । कुनै समयकी चर्चित अभिनेत्री करिश्मा फिल्म नपाएपछि विभिन्न कार्यक्रम तथा सेमिनारहरुमै व्यस्त हुँदै आएकी छन् । व्युटिपार्लर र बुटिक उद्घाटनमै व्यस्त हुँदै आएकी करिश्मा शनिबार जमलमा देखिइन् । उनी त्यहाँ हेल्दी होमको ७औं शाखा उदेघाटन गर्न पुगेकी हुन् । करिश्माले रिवन काट्पछि हेल्दी होमको ७औं शाखा खुलेको घोषणा गरिएको थियो ।

_DSC8664
सिजन मिडियाले संयोजन गरेको उद्घाटन कार्यक्रममा ‘मिस इकलेज–२०१३’ की विजेता प्रज्ञा लामिछाने, २०१५ की विजेता सहारा श्रेष्ठ, फस्ट रनरअप प्रसंशा पौड्याल, ‘एसएलसी प्रिन्सेज–२०१४’ र १५ का विजेताद्धय अलिशा श्रेष्ठ र अञ्जु भण्डारीलगायतले फेशन सेन्टर भाटभटेनीले डिजाइन गरेको लेहेंगा र साडीमा -याम्पमा आफ्नो प्रस्तुती दिएका थिए ।

_DSC8761

_DSC8704

Comments