सन्नी पति डेनियल पनि बलिउड छिर्दै
screennepal
प्रकाशित: २०७१, ५ चैत्र बिहीबार
no img

नयाँदिल्ली । बलिउडमा ‘बेबी डल’ का रुपमा चर्चित अभिनेत्री सन्नी लियोनको पति डेनियल पनि अब बलिउडमा डेब्यु गर्ने तयारीमा छन् । डेनियल फिल्म ‘डेन्जरस हुस्न’ मार्फत बलिउड इन्ट्री गर्न लागेका हुन् । यस फिल्मकोनिर्माण नेत्रा सिनेमेटिक्सले गर्न लागेको हो, जसको निर्देशन दिनेश तिवारीले गर्दैछन् ।

deniel
सन्नी लियोनले भट्ट क्याम्पको फिल्म ‘जिस्म–२’ मार्फत बलिउडमा करिअर सुरु गरेकी हुन् । यसपछि एकता कपुरको ‘रागिनी एमएमएस–२’ मार्फत वाहपाही पाइन् । यस प्रोफेसनमा सिनियरको नाताले सन्नीले आफ्नो पति डेनियललाई टिप्स दिइरहेका छन् ।

Comments