नगरकोटको जाडोमा मिस हेरिटेजको ‘हट’ पोज (फोटोफिचर)
screennepal
प्रकाशित: २०७१, १८ मंसिर बिहीबार
no img

‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ईप्लानेट नेपालको आयोजनामा नेपालमै पहिलोपटक संचालन हुन लागेको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसल २०१४’ को शुक्रवार अन्तिम स्पर्धा हुँदैछ । प्रतियोगिता सहभागि हुनका लागि विश्वका विभिन्न मुलुकका सहभागिहरु नेपाल आइपुगेका छन् । जस अन्तर्गत म्यानमार, थाइल्याण्ड, सिंगापुर, सियरालोन, जाम्बिया, बंगलादेश, जिम्बावे, भारत, युगान्डा, थाइल्यान्ड, बेलारुस, रुसका प्रतियोगीकोृ सहभागतिा रहेको छ ।

जिम्माबेको सिपीती मिडियाले आयोजना गर्दै आएको मिस हेरिटेज इन्टरनेशनल प्रतियोगिता यस पटक इप्लानेट नेपालले आयोजना गर्ने जिम्मेवारी पाएको हो । । ‘मिस हेरिटेज इन्टरनेशनल’ युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि हुने कार्यक्रम हो । सम्बन्धित मुलकका साथै विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु यस प्रतियोगिताका सहभागी र विजेताको दायित्व कर्तव्य हुने गर्दछ ।
तस्बिरहरुः शिवलाल श्रेष्ठ (द तस्बिर स्टुडियो, बागबजार)

mis heritage (2) mis heritage (1) missheritage2 (10) missheritage2 (5) missheritage2 (4) missheritage2 (3) IMG_0370 mis heritage (3) missheritage2 (1) missheritage2 (2)

Comments