नेपाली सुन्दरी प्रिन्साको बिकिनी पोज (फोटोफिचर)
screennepal
प्रकाशित: २०७१, २६ कार्तिक बुधबार
no img

फिलिपिन्समा हुन लागेको मिस अर्थ सौन्दर्य प्रतियोगितामा सहभागी हुन ८६ देशबाट आएका सुन्दरीहरुलाई सोमबार बिकिनीमा प्रेस सामु प्रस्तुत गरियो। मिस नेपालमा फर्स्ट रनर अप भएकी प्रिन्शा श्रेष्ठले यो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी छिन्। प्रिन्शासहित सुन्दरीहरु मकाटी सिटीको ग्रिन सन होटलमा स्विमवेयरमा प्रस्तुत भएका थिए।
मंसिर १३ मा युनिभर्सिटी अफ फिलिपिन्स थियटरमा हुन लागेको प्रतियोगितामा हालकी मिस अर्थ भेनेजुएलाकी एलिज हेनरिकले नयाँ सुन्दरीलाई ताज लगाइदिने छिन्।

prinsha2 missearth3
prinsha1 missearthnepal brazil prinsha

 

Comments