हेर्नुहोेस् ‘जेरी’को गुलियो गीत
screennepal
प्रकाशित: २०७१, १ कार्तिक शनिबार
no img

फिल्म ‘जेरी’को रोमान्टिक गीत सार्वजनिक भएको छ । कात्तिक २८ गते रिलिज हुने फिल्मको कात्तिकको सुरुको दिन पारेर सार्वजनिक गरिएको हो । फिल्म अभिनयमा बाउको बिँडो थाम्न आइपुगेका अनमोल केसी र सफल निर्देशक हेमराज विसीको दोस्रो फिल्मको गीत हो यो । गीतमा उनीसँगै अन्ना शर्मा फिचर भएकी छिन् ।
हेर्नुहोेस् गीत

Comments